बैतडीकि कान्छी क्षेत्रीय प्रतिनिधी भागरथी को प्रदेश प्रतिनीधि पदमा उम्मेदवारी घोषणा

बैतडीकि कान्छी क्षेत्रीय प्रतिनिधी भागरथी को प्रदेश प्रतिनीधि पदमा उम्मेदवारी घोषणा

बैतडीकि कान्छी क्षेत्रीय प्रतिनिधीले
प्रदेश प्रतिनीधि पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

बैतडी जिल्लाकै कान्छी क्षेत्रीय प्रतिनिधीको रूपमा निर्वाचित भागरथी भट्टले प्रदेश प्रतिनीधि पदमा उम्मेदवारी घोषणा गरेको बताइन् ।

बैतडी जिल्लाको पाटन नगरपालिका ४ निवासी भट्ट नेपाल विद्यार्थी संघकि नेतृ हुन् ।
पार्टीका हरेक कार्यक्रम हरुमा सक्रिय रुपमा खटिने भट्ट सामाजिक कार्य हरुमा पनि सक्रिय छन् ।

बैतडीको प्रदेश सभा (क) बाट उनी प्रदेश अधिवेशन प्रतिनिधि लड्न लागेकोले आफुला मत दिएर बिजयी गराउन सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइइ अपिल समेत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *