अछाममा बम पट्कदा एक पुरुष घाइते

अछाममा बम पट्कदा एक पुरुष घाइते

अछाम : अछाममा बम पट्कदा एक पुरुष घाइते भएका छन् ।  जिल्लाको रामारोशन गाउँपालीका ५ पातलमा शुक्रबार दिउँसो ३ बजे खेतमा काम गर्ने क्रममा ग्रिनेट बम पट्किदा सोही ठाउँका ३३ बृख रोकाया रोकाया घाइते भएका हुन ।

उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ। बम दोन्दकालको समयको हुनसक्ने जिल्ला प्रहरी कार्यलय अछामका प्रहरीले प्रमुख तुलसी अर्याल बताए ।

घाइते अस्पतालमा पुगेपछि मात्रै घटनाको बारेमा जानकारी भएको र घटनाको बारेमा बुझ्न प्रहरी घटना स्थलतर्फ गएको प्रहरी प्रमुख अर्यालले बताए ।

तत्कालीन समयमा सरकार र माओवादी बिचको ससस्त्र द्वन्दका
बेला त्यस क्षेत्र माओवादीको लुक्ने ठाउँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *