दैलेखको आठबिस न •पा वडा नम्बर ७ मा पहिलो दलित वडा सभापतिमा तील बिक चयन

दैलेखको आठबिस न •पा  वडा नम्बर ७ मा पहिलो दलित वडा सभापतिमा तील बिक चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नम्बर ७ कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।

५ जना प्रत्यासी हरु बीच ३ दिनपछिको सहमतिका आधारमा तिल बहादुर बिक निर्बिरोध सभापतिमा चयन भएका हुन ।

उनी दैलेख  जिल्ला आठबीस नगरपालिका वडा नम्बर ७ को  पहिलो दलित वडा सभापतिमा चयन भएका निर्वाचन अधिकृत बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *