कृयाशिल सदस्य शाहीको उपचारको लागी काङ्ग्रेस बिरपथले गर्‍यो :आर्थिक सहयोग

कृयाशिल सदस्य शाहीको उपचारको लागी काङ्ग्रेस बिरपथले गर्‍यो :आर्थिक सहयोग

नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा ६ नम्बर वडा कार्यसमीती बिरपथले आर्थिक सहयोग गरेको छ ।

मिति २०७८ भदौ ५ गते रुख बाट खसेर मेरुदण्ड भचिनुका साथै दुबै खुट्टा नचल्ने अवस्थामा पुगेका वडा ६ नम्बर निवासी नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य तप्त बहादुर शाही लाई उपचार खर्चको लागि वडा कार्यसमितिले ३० हजार आर्थिक सहयोग गरेको काङ्ग्रेस युवा नेता दिपेन्द्र शाहले जानकारी दिनु भयो । शाहि अहिले नेपालगन्ज शिक्षण अस्पतालमा भर्ना छन । आर्थिक अभावको कारण उपचार हुन् सकिरहेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *