विधिविपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : कोइराला
	    
	    
                
            
                
                    
                        
                        
                            
                            श्रावण २७, २०७८ १०:२९:२४  •  ७८१ पटक पढिएको
                         
                     
                 
                
             
         
        
	    				
					    
	    	काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विधिविपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नगरेसम्म महाधिवेशनगर्न नसकिने बताएका छन्।