बेलायतले नेपाललाई २० लाख डोज खोप उपलब्ध गराउने

बेलायतले नेपाललाई २० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं :  बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ  ।

बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको हो । बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *