नेकपा एमालेकाे विधान संशोधन गर्न कार्यदल गठन

नेकपा एमालेकाे विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ । बिहीबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ ।

विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार कार्यदलमा भट्टराईसहित शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना रहेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *