जसपा कसैको पुच्छर बन्दैन, आफैँ नेतृत्व गर्छ – डा. भट्टराई

जसपा कसैको पुच्छर बन्दैन, आफैँ नेतृत्व गर्छ – डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको बताएका छन् ।

सत्ता समीकरणका सम्बन्धमा जसपाको भूमिका के हुने ? भन्ने प्रश्नले महत्व राखिरहेको सन्दर्भमा भट्टराईले आफ्नो पार्टी देशको नेतृत्व गर्ने शक्ति भएको पनि प्रष्ट पारेका छन् ।

उनले ट्विट् गर्दै जसपाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता नगर्ने पनि उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *