६ वर्षीया बालिका ब’लात्कार अ’भियोगमा ५९ वर्षका वृद्ध प’क्राउ

६ वर्षीया बालिका ब’लात्कार अ’भियोगमा ५९ वर्षका वृद्ध प’क्राउ

६ वर्षीया बालिका ब’लात्कार गरेको अ’भियोगमा एक  पुरुष पक्राउ परेका छन् । प’क्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका– ३ मा ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् ।

शुक्रबार बालिका ब’लात्कार गरेको जा’हेरी परेपछि विकलाई प्रहरीले प’क्राउ गरिएकाे  इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका  प्रमुख तेजबहादुर दाहालले बताए ।

पी’डित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *