भरुवा बन्दुक र जंगली जनावरको छाला सहित अछाममा दुई जना पक्राउ

भरुवा बन्दुक र जंगली जनावरको छाला सहित अछाममा दुई जना पक्राउ

अछाम :भरुवा बन्दुक र जंगली जनावरको छाला सहित अछाममा दुई जना पक्राउ परेकाछन।

जिल्लाको मेल्लेख गाउँपालिका -२ डाडा श्री पाटन बस्ने ४९ वर्षका लालबहादुर धामीलाइ उनको आफ्नै गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला र सोही ठाउँका ६८ वर्षका मने बहादुर धामीले आफ्नै गोठमा लुकाइ छिपाइ राखेको भरुवा बन्दुक सहित इलाका प्रहरी कार्यालय बगुडाठाँटी र प्रहरी चौकी मेल्लेखबाट खटिगएको प्रहरी टोलीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जनावरको छाला सहित पक्राउ परेका लालबहादुर धामिलाइ
आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय अछाममा बुझाइएको र भरुवा बन्दुक सहित पक्राउ परेका मने बहादुर धामीलाई मुद्दा दर्ता गरि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रनाउ भण्डारीले

Leave a Reply