कङ्गोमा २५ सर्वसाधारणको ह’त्या

कङ्गोमा २५ सर्वसाधारणको ह’त्या

एक ल’डाकू समूहकाे आ’क्रमणमा परि लोकतान्त्रिक गणतन्त्र कङ्गोमा २५ सर्वसाधारणकाे मृत्यु भएकाे छ  । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घ’टनामा उनीहरुको मृ’त्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  घ’टनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा रहेकाे छ ।

उक्त आ’क्रमणको आ’रोप एडीएफ नामक ल’डाकूहरुको समूहलाई  लगाइए पनि औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । स्थानीय नागरिक अगुवाहरुले भने घ’टनामा ३० जनाको मृ’त्यु भएको दावी गरेका छन् ।

“सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक ल’डाकू समूहले उनीहरुलाई एक एक गरेर ह’त्या गरेको हो,” एक अधिकारकर्मीले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *