जन्म दिनमा बटुकलाई कम्मल बितरण

जन्म दिनमा बटुकलाई कम्मल बितरण

अछाम – जिल्लाको साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले बैधनाथ बेद बिद्दा आश्रमका बटुकलाई कम्मल बितरण गरेका छन ।

अधिकृत शर्माले आफ्नो जन्म दिनको अवसरमा बैधनाथ बेद बिद्दा आश्रमका बटुकलाई कम्मल बितरण गरेका हुन ।

जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बैधनाथ बेद बिधा आश्रमका बटुकलाई चिसो मौसममा कम्मल बितरण गरेको अधिकृत शर्माले बताए ।

Leave a Reply