रिपब्लिक टिभीका सिइओ गि’रफ्तार

रिपब्लिक टिभीका सिइओ गि’रफ्तार

एजेन्सी : रिपब्लिक टिभीका सिइओ विकास खनचंदानीलाई मुम्बई पुलिसले गि’रफ्तार गरेको छ। सिइओ खनचंदानीलाई टिआरपी प्र’करणमा जोडिएपछि आइतबार प’क्राउ गरिएको हो।

मुम्बईका प्रहरीको आयुक्त मिलिंद भारम्भेले खनचंदानीलाई प’क्राउ गरिएको पुष्टि गरेका छन्। खनचंदानीलाई आज अदालतमा पेश गरिएको छ। उनीमाथि यही प्र’करणमा दुईपटक सोधपुछ भएको थियो।

त्यहाँको अ’पराध शाखाको एक अनुसन्धानबाट केबल अप्रेटरहरुले दुई एलसिएन अर्थात ल्यान्डिङ च्यानल नम्बरको प्रविधि प्रयोग गरिरहेको कुरा पत्ता लगाएको छ। यो प्रविधिबाट उही च्यानल दुईवटा च्यानल नम्बरहरुमा देख्न सकिन्छ। रिपब्लिक टिभीले खानचंदानीको गि’रफ्तारीको आ’लोचना गरेको छ।

Leave a Reply