ह्वातै बढ्न थाल्यो सुनको मूल्य

ह्वातै बढ्न थाल्यो सुनको मूल्य

शुक्रबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । याेसँगै शुक्रबार सुनको भाउ ९२ हजार ९ सयमा काराेबार भएकाे छ ।

मंसिर १४ गते आइतबार सुनको बजार मूल्य प्रतितोला रू ५ सयले घटेर ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । भने सोमबार प्रतितोला ७ सयले घटर ९० हजार प्रतितोला कारोबार भएको थियो ।

मंगलबार बढेर ९० हजार पाँच सय पुगेको सुनको भाउ बुधबार पुनः बढेर ९१ हजारमा कारोबार भएको थियो । यस्तै बिहीबार १६ सयले बढेर ९२ हजार ६ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply