नेपाली कांग्रेस अछामका पूर्व क्षेत्रिय सभापती बुढाको नि’धन

नेपाली कांग्रेस अछामका पूर्व क्षेत्रिय सभापती बुढाको नि’धन

अछाम । नेपाली कांग्रेस अछामका नेता प्रेमबहादुर बुढाको नि’धन भएको छ ।

लामो समय देखि प्यारालाईसिस रोग बाट ग्रसित कांग्रेस अछामका महाधिबेशन प्रतिनिधी बुढाको बिहिबार नि’धन भएको हो ।

पूर्व क्षेत्रिय सभापती समेत रहेका बुढाको नि’धनले कांग्रेस अछामले ईमान्दार र क्रियाशिल नेता गुमाएकोमा पार्टी सभापती भरत कुमार स्वाँरले दुख व्यक्त गरे ।

बुढाको निध’नले पार्टीलाई अपुरणिय क्षति पुगेको समेत सभापती स्वारको भनाई छ । बुढाको भोली अन्तिम दा’ह सं’स्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply