थप १ हजार ७४१ जनामा काेराेना, संक्रमितको कुल संख्या १ लाख ७० हजार नजिक

थप १ हजार ७४१ जनामा काेराेना, संक्रमितको कुल संख्या १ लाख ७० हजार नजिक

काठमाडाैँ : अद्यावधिक विवरण अनुसार पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ७ सय १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५९ हजार ८ हजार ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *