सरकारले घटायो पीसीआर परिक्षणको शुल्क, अब कति ?

सरकारले घटायो पीसीआर परिक्षणको शुल्क, अब कति ?

काठमाडौँ:  मुलुकमा पछिल्लो केही समय यता कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढेपछि सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए अनुसार दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको हो ।

आज भएको नियमित पत्रकार सम्मेलन मार्यक्रममा बोल्दै गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने र यो मूलय पनि पछि समयानुकुल समायोजन हुँदै जाने बताए ।

त्यस्तै उनले ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *