जब सप्तरंगी इन्द्रेणीले बस्ती ढाक्याे (फोटो फिचर)

जब सप्तरंगी इन्द्रेणीले  बस्ती ढाक्याे (फोटो फिचर)

दीपक बिष्ट, बाजुरा – प्राय जसो बर्षायाममा सप्तरंगी इन्द्रेणी देखिने गर्दछ। पानि परे पछि देखिने इन्द्रेणी मनमोहक हुन्छ।

सोहि अनुरुप आजभोली अछाम र बाजुरा जिल्लाको बिभिन्न ठाउँ इन्द्रेणी देखिने गरेको छ। हालै मात्र बाजुराको बुडीगंगा नगरपालिकामा देखिएको सप्तरंगी इन्द्रेणी यस्तो छ।

नगरपालिकाको वडा नम्बर ७, लामागाउँमा देखियको सप्तरंगी इन्द्रेणी दीपक बिष्टले खिचेको फोटोहरु यहाँ राखिएको छ।

Leave a Reply