हार्दिकले पाए सर्वाधिक रनकर्ताले पाउने ओरेन्ज क्याप ? भित्रि कारण यस्ताे रहेछ…
काठमाण्डौ : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इण्डियन्सले पाँचौ पटक उपाधि जितेको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बुईले ५ विकेटले उपाधि जितेको हो । खेलपछि पुरस्कार वितरणका क्रममा केएल राहुलले पाउनुपर्ने ओरेन्ज क्याप हार्दिक पाण्डेले लिए । जबकी हार्दिक प्रतियाेगितामा सर्वाधिक रनकर्ताकाे सुचिमा नै थिएनन् । हार्दिकले ओरेन्ज क्याप लिदा सबै चकित भए । किनकी ओरेन्ज क्याप प्रतियोगितामा