सुदूरपश्चिम

तुर्माखादको क्वारेन्टाइनमा तीन जना राखियो

रमेश रावत,अछाम :तुर्माखाद गाउपालिकाको क्वारेन्टाइनमा संकास्पद ३ जनालाई राखिएको छ । कैलाली देखि गाउँपालिका आएका स्थानीयलाई राखिएको गाउँपालिकाका अध्यक्ष पुस्पराज शर्माले जानकारी दिनुभयो । क्वारेन्टाइनमा राखिएकाहरुको ब्यवस्थापनमा कुनै समस्या नहुनेगरी ब्यवस्थापन गरिएको छ । गाउँपालिकाको केन्द्रमा रहेको कालिकेश्वरी माविमा स्थापना गरिएको क्वारेन्टाइनमा मापद्दण्ड अनुसारका बेडहरुको व्यवस्थापन गरिनुका साथै अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि पूर्वतयारी स्वरुप गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले दुरी नापेर

184 Shares
समाजसेवी कृष्ण कुवँर द्वारा बयालपाटा अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा

पूर्णबहादुर खड्का, २०७६चैत्र  २४ अछाम : साँफेबगर निवासी कृष्ण कुवँरले देश नै कोरोना भाईरसका कारण जोखिममा रहेका बेला बयालपाटा अस्पतालका लागि ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । समाजसेवी कुवँरले बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री खरिदका लागि व्यक्तीगत रुपमा ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको हो । रेडियो साँफेबगरका निर्देशक समेत रहेका समाजसेवी कुवँरले कोरोनाका बिरुद्ध लड्न स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई सेट, एन ९५ मास्क लगायत

282 Shares
कोरोना कोषमा एक महिनाको तलब दिने देबकोटाको घोषणा

अछाम :ढकारी गाउँपालिकामा कार्यरत कृषि प्राबिधिक कृष्ण प्रसाद देबकोटाले गाउँपालिकाले स्थापना गरेको कोभिड १९ सहयोग कोषमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।  उनले सहयोग कोषमा आफ्नो एक महिनाको तलब बराबरले हुन आउने करिब २७ हजार बराबरको सहयोग गर्ने घोषणा गरेका हुन् । सडक मिडिया संग कुरा गर्दै देबकोटाले सरकारका पछिल्ला निर्णय स्वागत याेग्य छन् तर कार्यान्वयन गर्ने हाम्राे कर्तव्य बिर्सियौ भने बिपद् कुल्ला हालेर अाउदैन सतर्क हुन्

386 Shares
निशेधाज्ञाको सबैले पालना गरौँः प्रदेश सदस्य सोडारी

कमल रावल, चैत २४ अछाम:सुदुरपश्चिम प्रदेश सभा सदस्य बल बहादुर सोडारीले सरकारले गरेको निशेधाज्ञा प्रत्येक नेपालीले कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । कोरोनाभाईरसको संक्रमण बिश्वमा फैलिरहेकाले यतिबेला उच्च सर्तकता अपाउनु पर्ने बेला आएकाले कसैले पनि सरकारको नियमलाई अबज्ञा गर्न नहुुने बताउनु भयो । सुदुरपश्चिम यतिबेला उच्च जोखिममा रहेकाले आफु पनि बच्ने अरुलाई पनि बचाउने अभियानमा सबै प्रतिबद्धता भएर लाग्नुु पर्ने बताउनु भयो । रेडियो रामारोशनसँग कुराकानि गर्दै सदस्य सोडारीले कैलालीका

0 Shares
डडेल्धुराकाे परशुराममा एक घरबाट अर्को घर जान नि’षेध

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कैलाली र कञ्चनपुरमा पनि देखिएपछि लकडाउनको अवस्थालाई डडेल्धुराको परशुराम नगरपालिकाले झन कडाइ गरेको छ । नगर प्रमुख भीमबहादुर साउदले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को बस्ती र एक घरबाट अर्को घर आवतजावत गर्न पूर्ण नि’षेध गरिएको जनाएका छन । लकडाउनको अवधिमा नगरपाकिाले अख्तियार गरेको निर्देशन उ’लंघन गरे क’डा भन्दा क’डा का’रवाही हुने नगरपालिकाले विज्ञप्तिमा भनिएको छ

47 Shares
जनताको घर घरमै पुगि स्वास्थ्य सामाग्री बाड्दै  वडा अध्यक्ष भण्डारी

अछाम । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित राख्न भन्दै मँगलसैन नगरपालिका वाड न : ६ ले वडामा १८ सय माक्स वितरण गरिएको छ । सोमबार वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलिले वडाका प्रत्यक टोल टोलमा पुगि सामाजिक दुरी कायम राखि माक्स वितरण गरेको हो । पछिलो समय आफै गाउमा खटिरहनु भएका वडा अध्यक्ष भण्डारी सहितको जनप्रतिनिधिको टोलिले वडाका जनताको स्वास्थ्य अवस्था वुझनुका साथै भारतबाट

354 Shares
ढकारी गाउँपालिका प्रवेश गर्ने तीन जिल्लाका सिमा नाका बन्द

अछाम : अछामको ढकारी गाउँपालिकाले बिश्व ब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस लाइ मध्यनजर गर्दै गाउँपालिकाका वडा हरुमा अनुगमनको कार्यलाई अगाडि बढाइएको छ । आज ढकारी गाउँपालिकाको टोलिले वडा नम्बर ४ बलातामा प्रचारप्रसार सहित सचेतनामुलक कार्यक्रम हरु गरेको छ ।आज गाउँपालिका अध्यक्ष धन बहादुर बुढाको नेतृत्वमा गएको टोलिले वडा नम्बर ४ मा रहेका ६ वटा होटेल ब्यवसायी हरुलाइ लकडाउनको अबज्ञा गर्दै मदिरा बिक्री बितरण गरिरहेका ब्यवसायी हरुको मदिरा जफत गरेको

454 Shares
जब वडाध्यक्ष खनाल मास्क र सेनिटाईजर बोकेर बस्तीमा पुगे

अछाम : पन्चदेवल विनायक नगरपालिका वडा नं. ८ बारलाका वडा अध्यक्ष ताराप्रसाद खनालले वडामा सबैलाई पुग्ने गरी माक्स र हेण्डसेनिटाईजर वितरण गरेका छन् । वडाध्यक्ष खनालले वडाका सबै नागरिकलाई २५ सय सय मास्क र ३५ थान ५०० मिलि लिटरका हेण्डसेनिटाईजर वितरण गरेका हुन । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको अवस्थामा सबै नागरिकले सुरक्षित साथ बस्नुपर्ने र व्यक्तीगत सुरक्षाका सामाग्री प्रयोग गर्नुपर्ने भन्दै खनालले उक्त सामाग्री वितरण गरेका हुन् । साविकको

279 Shares
काेराेनाबाट बच्न कमलबजार नगरपालिकाले सजगता अपनायो

अछाम: विश्वभर महामारीका रूपमा फैलीएकाे काेराेना भाइरसबाट बच्न कमलबजार नगरपालिकाले विभिन्न गतिविधी संचालन गरिरहेकाे छ । काेराेभा भाइरसलाइ भित्रिन नदिन नगरपालिका सजगता रहेकाे निमित्त प्रमुख प्रशासकिय अधिकृत खडक बाहदुर बिष्टले बताए । उनले नगरपालीकामा हालसम्म काेराेनाकाे कुनै संकेत नदेखिएकाे अब यसलाै भित्रिनै नदिन अन्य नगरपालीका गाउपालिकाबाट आवत जावत नै नगरले रोकिसकेको बताए । नगरपालिका भित्रका सबै स्वास्थ्य सस्थामा पीपीर्ई , सेनिटाइजर, मास्क लगायत आवस्यक सामग्री बितरण गरिसकिएको छ । भारत

211 Shares
यतिबेला विकास निर्माणका कामभन्दा जनतालाई बचाउनु मुख्य दायित्व: अध्यक्ष शर्मा

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले गाउँपालिकामा खाद्यान्नको संकट आउन नदिने बताउनुभएको छ । कोरोना भाईरसको प्रकोपका कारण हुन सक्ने खाद्यान्न संकटलाई मध्यनजर गर्दै गाउँपालिका जोखिमको समाधानको लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । अध्यक्ष शर्माले जनताका आधारभूत आवश्यकता पुरा गर्नको लागि गाउँपालिका सहज र सचेत रहेको धारणा व्यक्त गर्नुभयो । गाउँपालिकाको विकास वजेट कटौति गरेर भएपनि जनताको चुह्लोमा आगो वल्छ अध्यक्ष शर्माले भन्नुभयो । जनता विकास निर्माणका कामलाई पूरा गर्ने

454 Shares