डडेल्धुरा

डडेल्धुराकाे परशुराममा एक घरबाट अर्को घर जान नि’षेध

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कैलाली र कञ्चनपुरमा पनि देखिएपछि लकडाउनको अवस्थालाई डडेल्धुराको परशुराम नगरपालिकाले झन कडाइ गरेको छ । नगर प्रमुख भीमबहादुर साउदले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को बस्ती र एक घरबाट अर्को घर आवतजावत गर्न पूर्ण नि’षेध गरिएको जनाएका छन । लकडाउनको अवधिमा नगरपाकिाले अख्तियार गरेको निर्देशन उ’लंघन गरे क’डा भन्दा क’डा का’रवाही हुने नगरपालिकाले विज्ञप्तिमा भनिएको छ

50 Shares