बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटा अछामकाे देवकाेटमा पुगे

बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटा अछामकाे देवकाेटमा पुगे

अछाम : बागमती  प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटा अछामकाे देवकाेटमा आएका छन ।

देवकोटा बन्धुहरुकाे थरकाे उद्गम स्थल देवकोटमा पुगेर आफ्नो पुर्खा हरुको बारेमा जानकारी लिएका थिए ।

देवकोटा बन्धुहरुकाे थरकाे उद्गम प्रमुख  लाई अब गन्तव्य देवकाेट सुरु भएकाे भ्रमण काे क्रममा प्रदेश प्रनु देवकोटाले बताएका थिए ।

उक्त ठाउँको बारेमा अवलोकन गराउदै देवकोटा समाजका कृष्ण देवकोटाले आफ्नो महत्वोपुर्ण  समयका बाबजुद यहाँ आइ स्थलगत जानकारी लिनु भएको भन्दै धन्यवाद व्यक्त गरे।

Leave a Reply