नेबिसंघको केन्द्रीय सदस्यमा अछामबाट १७ जना मनोनीत

नेबिसंघको केन्द्रीय सदस्यमा अछामबाट १७ जना मनोनीत

अछाम :नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा अछाम जिल्लाबाट १७ जना सदस्यहरु मनोनित गरेको छ । सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा अछामका १७ सहित देशभरि बाट कुल ७१० जना सदस्य मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गर्नुभएको जानकारी दिएको छ ।

सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

अछामबाट केन्द्रीय सदस्यमा मनोनीतहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *