‘डिन’अछामको अध्यक्षमा कृष्ण खड्का
सडक मिडिया
फाल्गुन १९, २०७९ २१:१३:३३ • ३७५ पटक पढिएको

अछाम: इन्जिनियरहरुको छाता संघ ‘डिन’ अछामको समिति गठन गरिएको छ।आज एक भेलाले कृष्ण खड्काको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा राजन खड्का सचिवमा राजकुमार महता सहसचिव लोकेन्द्र कुँवर कोषाध्यक्षमा गोमा कार्की सदस्यमा ओपेन्द्र कुँवर नारायण जोशि रहेका छन।समितिले जिल्लामा कार्यरत ईन्जिनियरहरुलाई समेटेर सदस्यता बितरण गर्ने निर्णय गरेको छ।
सिफारिस