अछाम – २ काङ्ग्रेस सभापति शाहको २ हजार बढीले अग्रता 

अछाम – २ काङ्ग्रेस सभापति शाहको २ हजार बढीले अग्रता 

अछाम , मंसिर ६ : नेपाली काङ्ग्रेस अछामका सभापति पुष्प बहादुर शाहले अग्रता लिएका छन् ।
अछाम निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधीसभातर्फ नेपाली कांग्रेस अछामका सभापति पुष्प बहादुर शाहले सुरुवाती देखि नै अग्रता कायम गरेका हुन । एघार हजार ३६ मतगणना हुँदा
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार शाहले छ हजार तीन सय १६ मत ल्याएका छन भने नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीले चार हजार एक सय २३ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *