अछामका दुई नगरपालिका प्रमुखमा महिलाको उम्मेदवारी

अछामका दुई  नगरपालिका प्रमुखमा महिलाको उम्मेदवारी

१० ओटा स्थानीय तह रहेको अछाममा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  दुई नगरपालीकामा महिलाले प्रमुखमा उम्मेद्वारी दर्ता गराएकी छन।

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सह महामन्त्री र पञ्चदेवल विनायक नगरपालिका उपमेयर समेत रहेकी अम्बिका चलाउनेलाई कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन ।

यस्तै नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरले उम्मेदवारी दर्ता गराएकी हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *