नेविसंघ,CTEVT जिल्ला समन्वय समिति कंचनपुरको सहसचिवमा पन्त मनोनीत

नेविसंघ,CTEVT जिल्ला समन्वय समिति कंचनपुरको सहसचिवमा पन्त मनोनीत

नेपाल बिद्यार्थी सघ,CTEVT जिल्ला समन्वय समिती कंचनपुरको सगठन बिस्तार अनुसार कंचनपुर जिल्लाको सहसचिवको जिम्मेवारी लोकेन्द्र पन्तलाई दिइएको छ।

नेपाल बिद्यार्थी सघको बिधान २०२७ को छैटौं संशोधन २०७३ र निमावली परिमार्जित २०७३ अनुसार नेपाल बिद्यार्थी सघ,CTEVT जिल्ला समन्वय समिति कंचनपुर लाइ गतिशील , चलायमान र वर्तमान देशको परिस्थितिलाई मध्यनजर गर्दै बिद्यार्थीका हक,हित र अधिकारको पक्षमा रहेर भुमिका निर्वाह गर्न पन्त लाई सहसचिवमा मनोनीत गरिएको हो ।

उनलाइ सहसचिवमा मनोनीत गर्दै जिल्ला अध्यक्ष शंकर ओझाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *