नेविसंघ ,CTEVT जिल्ला समन्वय समिति कालिकोटको सचिवमा फर्साल मनोनीत

नेविसंघ ,CTEVT जिल्ला समन्वय समिति कालिकोटको सचिवमा फर्साल मनोनीत

नेपाल बिद्यार्थी सघ,CTEVT जिल्ला समन्वय समिती कालिकोटले सगठन बिस्तार गर्ने क्रममा समितीको जिल्ला सचिवमा सुरेश फर्साल लाई जिम्मेवारी दिएको छ।

नेपाल बिद्यार्थी सघको बिधान २०२७ को छैटौं संशोधन २०७३ र निमावली परिमार्जित २०७३ अनुसार नेपाल बिद्यार्थी सघ,CTEVT जिल्ला समन्वय समिति कालिकोट र वर्तमान देशको बिदयमान परिस्थितिलाई मध्यनजर गर्दै बिद्यार्थी हक,हित र अधिकारको पक्षमा रहेर भुमिका निर्वाह गर्न नेपाल बिद्यार्थी सघ,CTEVT जिल्ला समन्वय समिती कालिकोट जिल्ला अध्यक्ष निराजन शाहीले
फर्साल लाइ सचिवमा मनोनीत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *