काङ्ग्रेस केन्द्रिय सदस्यमा लोकप्रिय नेता कुवरको उम्मेदवारी घोषणा

काङ्ग्रेस केन्द्रिय सदस्यमा लोकप्रिय नेता कुवरको उम्मेदवारी घोषणा

नेपाली काङ्ग्रेस अछामका नेता बलबहादुर कुवरले पार्टी केन्द्रिय सदस्य लड्ने घोषणा गरेकाछ्न । नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य कुवरले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफू खुल्ला केन्द्रिय सदस्य लड्ने बताए ।

अछामका लोकप्रिय ,इमानदार शालिन तथा भद्र नेता कुवर अछामी जनताले निकै नै रुचाएका ब्याक्ति हुन् । पार्टी संगठन बलियो संगठन सुदृढ पार्न नेपाली काङ्ग्रेस लाई चलायमान र युग सुहाउँदो आधुनिक काङ्ग्रेस बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

साथै उनले सम्पुर्ण महाधिवेशन प्रतिनिधि हरुलाइ आफ्नो अमुल्य मत दिइ बिजयी गराउन अपिल समेत गरेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *