अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा नेता लालुराम भण्डारीको उम्मेदवारी घोषणा

अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा नेता लालुराम भण्डारीको उम्मेदवारी घोषणा

अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला ढकारी गाउपालिका वडा नम्बर १ निवास नेपाली काङ्ग्रेसका  नेता लालुराम भण्डारीले अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य लड्ने घोषणा गरेकाछन ।

भण्डारीले  १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ काे क्षेत्रीय सदस्यमा  दाबी गरेका हुन् ।

लामो समय देखि नेपाली काङ्ग्रेसमा क्रियाशिल नेता भण्डारी भने ,संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी म सदस्यमा लड्न लागेको छु।  अछाम क्षेत्र नम्बर २ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *