अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा बिरेन्द्र शाहीको उम्मेदवारी

अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा बिरेन्द्र शाहीको उम्मेदवारी

अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला ढकारी गाउपालिका वडा नम्बर ३ निवास नेपाली काङ्ग्रेसका युवा नेता बिरेन्द्र बहादुर शाहीले अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य लड्ने घोषणा गरेकाछन ।

 

शाहीले १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ काे क्षेत्रीय सदस्यमा  दाबी गरेका हुन् ।

संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू सदस्यमा लड्न लागेको शाहीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *