नेपाली कांग्रेस ढकारी गा•पा वडा नम्बर २ हिच्माको नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाली कांग्रेस ढकारी गा•पा  वडा नम्बर २ हिच्माको नयाँ कार्यसमिति सर्वसम्मत चयन

अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ढकारी गाउपालिका वडा नम्बर २ हिच्मा को वडा अधिवेशन सम्पन्न भएको छ ।
सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो । निवर्तमान वडा कार्यसमितिका सभापति बिष्णु प्रसाद रिमालको सभापतित्वमा भएको भेलाले पुन : बिष्णु रिमालको नेतृत्व मा नयाँ कार्यसमितिको सभापतिमा सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *