बि पि युवा नेतृत्व बिकास मञ्च अछाम द्वारा १० औं दिन बिरामीलाई दिवा खाजा बितरण

बि पि युवा नेतृत्व बिकास मञ्च अछाम द्वारा १० औं दिन  बिरामीलाई दिवा खाजा बितरण


बि पि युवा नेतृत्व बिकास मञ्च अछामले काेराेना माहामारिकाे समयमा अछाम जिल्ला अस्पताल भर्ना भएको बिरामि र बिरामिकाे कुरुवालाई दिवा खाजा बितरण गरिरहेको छ ।

पुर्ब गभर्नर एबम संविधान सभा सदस्य डा. तिलक रावल र सामाजिक अभियान्ता, यबम काङ्ग्रेस नेता बिनय रावलको सहयोगमा बिरामी लाई दिवा खाजा बितरण गरिएको सामाजिक अभियान्ता  एवं बि पि युवा नेतृत्व बिकास मञ्च  अछामका अध्यक्ष    दिनेश कुमार स्वारले बताए ।

मंगलबार अभियानको दसौं दिन अस्पतालमा भर्ना बिरामी र कुरुवा १६ जनालाइ दिवाखाजा बितरण गरिएको हो ।

नेपाली काङ्ग्रेसका नेता नामसिंह धामी ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,नेपाल विद्यार्थी संघका नेता भिम प्रसाद भाटले बिरामीको स्वास्थ्यलाभको कानमा गर्दै उनीहरुलाइ फलफुल बितरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *