यीनै हुन् प्याराग्लाईडिङ दु’र्घटनामा ज्यान गु’माउने पाइलट राजु

यीनै हुन् प्याराग्लाईडिङ दु’र्घटनामा ज्यान गु’माउने पाइलट राजु

पोखरा – पोखरामा प्याराग्लाईडिङ दु’र्घटना हुँदा १ जनाको मृ’त्यु हुनाका साथै एक घा’इते भएका छन् ।सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फि’ष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दु’र्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृ’त्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मे’ट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृ’त घो’षणा गरेका थिए ।यस्तै दु’र्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घा’इते भएको प्रहरीले जनाएको छ ।कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार घा’इते श्रेष्ठको अवस्था चि’न्ताजनक रहेको छ । प्याराग्लाईडिङ अवतरण स्थान भन्दा झन्डै २ किलोमिटर माथि दु’र्घटना भएको थियो ।स्थानीयले घ’टना थाहा पाए लगत्तै घा’इतेको उ’द्धारमा जु’टेका थिए।

Leave a Reply