अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ढुंगाना सम्मानित

अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ढुंगाना सम्मानित

अछाम । अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढुंगाना सम्मानित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले ढुंगानालाई सम्मान गरेको हो ।

प्रदेशको चौथो साधारण सभाका अवसरमा ढुंगानालाई प्रदेशको उद्योग व्यावसायको प्रर्बद्धनमा पुरयाएको योग्दानको कदर गर्दै सम्मान गरिएको हो ।

दिप ब्रर्दश अछामका संचालक रहेका अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ढुंगानाले उद्योग व्यावसायमा महत्वपूर्ण योग्दान गरेको भन्दै प्रदेशले उनको भुमिकाको उच्च प्रशंसा गर्दे सम्मान गरेको हो ।

सम्मान प्राप्त गरेपछि छोटो प्रतिक्रिया  दिदैँ ढुंगानाले आफुले पहिले देखि नै यस प्रदेशको उद्योग व्यावसाय र पर्यटन प्रर्बद्धनमा काम गर्दै आईरहेका कुरालाई प्रदेशले मुल्यांकन गरि सम्मान गरेकोमा शुखी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *