ओली पक्षधर नेकपाले घोषणा गर्याे महाधिवेशन आयोजक समिति

ओली पक्षधर नेकपाले घोषणा गर्याे महाधिवेशन आयोजक समिति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

ओली पक्षधर नेकपाकाे आज बोलाएको केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य आयोजक समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए ।

यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । यता, नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि आजै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

Leave a Reply