ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलीलाई काेराेना संक्रमण पुष्टि

ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलीलाई काेराेना संक्रमण पुष्टि

ढकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर वलीलाई काेराेना भाईरस काेभिड १९ संक्रमण पुष्टि भएकाे छ । आइतबार कर्णाली प्रदेश अस्पतालमा गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पाेजेटिभ आएको हो ।

काेराेनाकाे लक्षण संग मिल्दोजुल्दो लक्षण देखा परेपछि पिसिआर परिक्षण गर्दा रिपोर्ट पाेजेटिभ आएको अधिकृत वलीले बताउनु भएकाे छ । काेराेना पाेजेटिभ भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेकाे छ । साथै अाफ्नाे प्रत्यक्ष सम्पर्क आएका सबैलाई पिसिआर जाँच गरि सुरक्षित रहि सतर्कता अपनाउन हुन अनुराेध समेत गर्नु भएकाे छ ।

Leave a Reply