काङ्ग्रेसका कृयाशील सदस्य स्वर्गिय हर्क बहादुर रावलको श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न

काङ्ग्रेसका कृयाशील सदस्य स्वर्गिय हर्क बहादुर रावलको श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न

अछाम –  चौरपाटि गाउँपालिका वडा नम्बर  ५ मा नेपाली काग्रेंसका कृयाशील सदस्य स्वर्गिय हर्क ब रावल १५ दिने पुण्य तिथिमा हार्दिक श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काग्रेंस चौरपाटी गाउँ पालिका वडा ५ वडा सभापती देउमल खड्काको अध्यक्षता सम्पन भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला पाटी सभापती भरत कुमार स्वार रहनु भएको थियो भने बिशिस्ट अथिती नेपाली काग्रेसका पुर्ब जिल्ला पार्टी सभापती मेघराज खडका रहनु भएको थियो । कार्यक्रममा  महाधिवेशन प्रतीनिधि टक्कर ताम्राकार, नेपाली काग्रेस जिल्ला कार्यसमिति सद्स्य एबम बान्नीगडी जयगढ गाउँपलिका अध्यक्ष राजेन्द्र खड्का, नेपाली काग्रेस क्षेत्रीय सभापती कृष्ण बुढा, नेपाली काग्रेसका क्षेत्रीय सदस्य महेश खड्का ने बि संघ जिल्ला सभापती निर्प साउद, शिक्षक संघ चौरपाटी गाउँपालिका अध्यक्ष कृष्ण खडका, नगर बिकास समीतीका अध्यक्ष मोहन कुंवर,चौरपाटि गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष टेक ब खड्का, साफेबगर नगरपालिका ७ का नेपाल काग्रेंस वडा सभापती कृष्ण केसि, नेपाल प्रजातान्त्रिक कानुनी ब्याबसायका निराजन खड्का,नेपाल टेडयुनियन काग्रे्स चौरपाटीका सभापती सत्य खड्काले स्वर्गीय रावलको फोटोमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए । उक्त  कार्यक्रमको सञ्चालन वडा सचीव खेमराज खड्का गर्नु भएको थियो

Leave a Reply