यस्तो अवस्थामा भेटियाे असईसँगै गस्ती गएका प्रहरी जवानकाे श’व

यस्तो अवस्थामा भेटियाे असईसँगै गस्ती गएका प्रहरी जवानकाे श’व

काठमाडौं :  गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवानको श’व फेला परेको छ । कैलालीस्थित जुगेडाको अस्थायी प्रहरी बिटका प्रहरी जवान रामबहादुर साउँद मृ’त अ’वस्थामा फेला परेका हुन् ।

शनिवार साझँ गस्तीमा गएका जुगेडाका इन्चार्ज (असई) गोविन्द विक आइतबार बिहान मृ’त अवस्थामा फेला परेका थिए । भने प्रहरी जवान साउँद बेपत्ता भएका थिए ।

प्रहरी जवान साउँदको श’व पनि आज मोहना नदीमै फेला परेको प्रहरीले जनाएको छ । यस घ’टनामा सं’लग्न रहेको आ’शंकामा प्रहरीले दर्जन बढीलाई प’क्राउ गरेको छ ।

विक र साउँदको ज्या’न त’स्करहरूले लिएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । दुई प्रहरी चढेको बा.५८ प ५२८४ नम्बरको मोटरसाइकल भने श’व भेटिएको स्थान भन्दा साढे २ किलोमिटर पश्चिमतर्फ फेला परेको थियो ।

Leave a Reply