लोकतान्त्रिक निर्माण व्यवसायी संघ दैलेख जिल्लाको महासचिवमा शाही चयन

लोकतान्त्रिक निर्माण व्यवसायी संघ दैलेख जिल्लाको महासचिवमा शाही चयन

दैलेख : लोकतान्त्रिक निर्माण व्यवसायी संघ दैलेख जिल्लाको प्रथम
भेलाबाट निर्माण व्यवसायी पुर्ण बहादुर शाही महासचिवमा चयन भएका छन् ।

बुधबार सम्पन्न भेलाले शाही लाई महासचिवमा चयन गरेको हो  । एपि निर्माण सेवाका संचालक समेत रहेका  शाही नेपाल तरुण दलको संगठन बिस्तारमा सक्रिय भएर लाग्दै आएका थिए ।

कर्णाली प्रदेश निर्माण व्यवसायी संघका संयोजक मोहन प्रकाश आचार्यको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस दैलेखका पार्टी सभापति मनिराम रेग्मी रहनु भएको थियो ।

Leave a Reply