हृदयघातको कारण उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतको निधन
सडक मिडिया
पौष ४, २०८० २२:०८:२१ • ६५२ पटक पढिएको

अछाम:उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष महेन्द्र कडायतको निधन भएको छ। बुधबार साँझ उनको हृदयघातका कारण निधन भएको हो।
बुधबार साँझ खाना खाएर सुत्न गएका बेला उनलाई हृदयघात भएको थियो। हृदयघात भएका उनलाई उपचारका क्रममा बयालपाटा अस्पताल पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको हो।
सिफारिस