फोटोकथा

कमलबजार नगरपालिका १० घोडासैनको वडा कार्यालयको सिलान्यास ( फोटो फिचर)

अछाम :कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनको वडा कार्यालयको सिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्ट ,उपप्रमुख भुमीशरण बजगाइले घोडासैनको गैरिकोटमा सिलान्यास गर्नुभएको हो । भवनको सिलन्यास गर्दै नगरप्रमुख बिष्टले सबै वडामा आफ्नै भवन निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो  । यसै अन्तरगत वडा नं १० को वडा कार्यालय निर्माण सुरु गरिएको हो  । नगरप्रमुख बिष्टले , भवन निर्माण नभएका वडामा क्रमसः वडा कार्यालय

509 Shares
कमलबजार नगरपालिका १० घोडासैनको वडा कार्यालयको सिलान्यास ( फोटो फिचर

कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनको वडा कार्यालयको सिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्ट ,उपप्रमुख भुमीशरण बजगाइले घोडासैनको गैरिकोटमा सिलान्यास गर्नुभएको हो । सडक मिडिया

16 Shares
मंगलसैनमा भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा स्थानीय टिम  बिजयी (फोटो फिचर)

अछाम मैत्रीपुर्ण भलिबलको उपाधी स्थानीय टिमले हात पारेको छ । आज षाेड्सा देबि माबि मंगलसैनकाे प्राङ्गणमा भएको राष्ट्रसेवक कर्मचारी र स्थानीय बीचको भलिबल प्रतियोगितामा उक्त उपाधि स्थानीय टिमले हात पारेको हो । वेस्ट अफ फाइभमा खेलिएको खेलमा स्थानीयको टिमले लगातार तीन सेट जिति उपाधी चुम्न सफल भएको हो । सडक मिडिया

286 Shares
बिन्दबासिनी माबी तुर्माखाद गाउँपालिका  ३ भैरवस्थानको ५८औं वार्षिकोत्सब सम्पन्न ( फोटो फिचर ) 

  बिन्दबासिनी माबी तुर्माखाद गाउँपालिका वडा नम्बर ३ भैरवस्थानको ५८ वार्षिकोत्सब सम्पन्न भएको छ । तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।( फोटो फिचर )       सडक मिडिया

92 Shares
ढकारीमा कांग्रेसका नेता बडुले गरे: जिपि कोइराला प्रतिस्ठान भवनको सिला्ल्यान्स( फोटो फिचर )

कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडु र प्रतिनिधि सभा सदस्य राम बहादुर बिस्ट ,जिल्ला पार्टी सभापति भरत स्वारले सयुक्त रुपमा जिपि कोइराला प्रतिस्ठान अछामको भवनको सिला्ल्यान्स गर्नुभएको छ । ( फोटो फिचर ) सडक मिडिया

113 Shares
पुर्व मन्त्री बडु द्वारा:प्रथम प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको साफेबगरमा उद्घाटन( फाेटाे फिचर )

जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा प्रथम प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । स्वर्गिय पूर्व प्रधानमन्त्री एवंम ततकालिन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको स्मृतीमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री माननिय दिलेन्द्र प्रसाद बडुले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । स्वर्गिय पूर्व प्रधानमन्त्री एवंम ततकालिन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको

65 Shares
कमलबजार नगरपालिकालाई पुर्ण साक्षर तथा  छाउगोठ मुक्त नगर घोषणा ( फोटो फिचर)

कमलबजार नगरपालिका अछामलाई पुर्ण साक्षर एवम् छाउगोठ मुक्त नगर घोषणा गरिएको छ । आज एक भब्य समारोहका बीच अछाम जिल्लाकै पहिलो पालिकाको रूपमा छाउगोठ मुक्त र जिल्लाको सातौं पालिकाको रूपमा पुर्ण साक्षर नगर घोषणा गरिएको हो । ( फोटो फिचर ) सडक मिडिया

1K Shares
कमलबजार नगरपालिका ६ बिरपथ पुर्ण सरसफाइ उन्मुख तथा पुर्ण  छाउगोठ मुक्त वडा घोषणा( फोटो फिचर )

कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथलाइ एक भब्य समारोहका बीच पुर्ण सरसफाइ उन्मुख तथा पुर्ण  छाउगोठ मुक्त वडा घोषणा गरिएको छ ।     सडक मिडिया

217 Shares
नगरपालिकाको सातौं वडाको रूपमा वडा नम्बर ५ कुइका छाउगोठमुक्त वडा घोषणा ( फोटो फिचर)

  अछामको कमलबजारमा छाउगोठ मुक्त वडा घोषणा अभियान तीब्र रूपमा अगाडि बढीरहेको छ । आज एक भब्य कार्यक्रमक बीच वडा नम्बर ५  कुइका  लाई   छाउगोठमुक्त घोषणा गरिएको छ । वडाध्यक्ष नन्दसिंह चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमका  प्रमुख अतिथि कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टको रहनु भएको थियोे । सडक मिडिया

675 Shares