१६ औं गणतन्त्र दिवस अछाममा पनि मनाइयो : (फोटो फिचर )

१६ औं गणतन्त्र दिवस अछाममा पनि मनाइयो : (फोटो फिचर )

१६ औं गणतन्त्र दिवस अछाममा पनि मनाइएको छ । बिहान् मंगलसेन दरबार बाट बजार परिक्रमा गरि क्याम्पस हलमा अन्तरक्रिया गरिएको थियो । जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने लगायत जिल्ला स्थित सरोकारवालाको उपस्थित रहेकोे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *