अछाम कारागारबाट कैदी भाग्ने प्रयास, सेनाले लियो नियन्त्रणमा

अछाम कारागारबाट कैदी भाग्ने प्रयास, सेनाले लियो नियन्त्रणमा

अछाम:अछाम कारागारमा कैदीहरुले बाहिर निस्कन पाउनुपर्ने भन्दै कारागारमा हुल हुज्जत गरेका छन।

बिहान १० बजेपछि कारागारको जिम्मा सेनाले लिएपछि अछाम कारागारका कैदीहरुले आफुहरु निस्कन पाउनुपर्ने भन्दै हुल हुज्जत र कारागारमा आक्रमणको प्रयास गरेका अछाम कारागार प्रशासनले जनाएको छ।

अहिले अवस्था सामान्य रहेको कारागार प्रशासनले जनाएको छ।
अछाम कारागारमा ६२ पुरुष ६ महिला र ३ बालिका सहित जना रहेका छन।

Leave a Reply