युवा नेता भुपेन्द्रजंग शाही जापान भ्रमणमा जादै
सडक मिडिया
आषाढ ३२, २०८२ १०:५०:३९ • ५२५ पटक पढिएको

काठमाडौ : नेपाली कांग्रेसका प्रभावशाली नेता भुपेन्द्रजंग शाही जापान भ्रमणमा जाने तय भएको छ् ।
कर्णाली प्रदेश समाज जापानले कार्यक्रमको भेटघाट समय र तालिका प्रकाशन गरेपछि समाजको आमन्त्रणमा युवा नेता शाही जापान जान लागेका हुन् ।
युवा माझ लोकप्रीय नेता शाहीको भ्रमणका क्रममा जापानमा रहुनुहुने नेपाली दाजुभाई दिदिबहिनि तहाँ स्थित बिभिन्न सम्पर्क समिति, सम्पर्क समाज साथै कर्णालीका दाजुभाई दिदिबहिनिहरु संग बिशेष भेटघाट हुने सचिवालयले बताएको छ।
सिफारिस