काङ्ग्रेस अछामले खोल्यो खाता : कमलबजार न•पा १० को वडा अध्यक्षमा भिम बिष्ट बिजयी

काङ्ग्रेस अछामले खोल्यो खाता : कमलबजार न•पा १० को वडा अध्यक्षमा भिम बिष्ट बिजयी

हिजो भएको निर्वाचनमा अछाम जिल्लामा नेपाली काङ्ग्रेसले खाता खोलेको छ । अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १० मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भिम बहादुर बिष्ट बिजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भन्दा १२२ मत बढी ल्याउदै निर्वचित भएका हुन् ।  बिष्टले ४६०मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी श्यामलाल देउवा ले ३३८ मत प्राप्त गरेका थिए । बिष्ट २०७४ सालको निर्वाचनमा पनि नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *