विशेष समाचार

उच्च सम्मानसहित गरियाे असई गोविन्दको अन्त्येष्टि

धनगढीः  सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज बिक आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा वि’भत्य ह’त्या गरेको अवस्थामा भेटिएका थिए । प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घा’टमा उच्च सम्मान सहित अ’न्त्येष्टि गरिएको हो । बिकको शो’क सलामी सहित अ’न्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अ’न्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी

0 Shares
हवाइ उडानमा पुरानै भाडादर

काठमाडौँ : सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनको सिट क्षमता अनुसारको यात्रु बोक्न पाउने र भाडादर बन्दाबन्दी हुनुअघि अर्थात चैत ११ गते अगाडिकै कायम रहने बताउनुभएको हो । मन्त्री गुरुङका अनुसार आन्तरिक हवाई उडानमा पनि सोही

0 Shares
अब कोरोना लागे आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । ‘आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण र उपचार नि:शुल्क गरिनेछ,’ प्रवक्ता गौतमले भने, ‘तर उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिनेछ।’ ‘अन्य सबै व्यक्तिको

0 Shares
शनिबार थपिए ३१ सय ३७ जना कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार २२९ जना संस्थागत

0 Shares
आईपीएल: आज मुम्बई र कोलकाता खेल्दै, कसले मार्ला बाजी ?

आईपीएल: कोरोना भाइरसको प्रभावलाई लक्षित गर्दै यूएईका जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार डिफेन्डिङ च्याम्पीयन मुम्बई इण्डियन्सले  कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । अबुधाबीमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ । जारी सिजनमा मुम्बइले ७ म्याचमा पाँचमा जित र दुई खेलमा पराजय ब्यहोरेको छ । तालिकामा १० अंक जोड्दै मुम्बई दोस्रो स्थानमा छ । केकेआरले सात खेलमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।  केकेआर

0 Shares
देशभर थप ३७४९ जनामा देखियाे काेराेना

अद्यावधिक विवरण अनुसार बिहिबार नेपालमा ३७४९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३७४९जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या  १ लाख २१ हजार ७४५  पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बुधबार मात्रै २६३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३६ हजार ५३३ रहेकाे

0 Shares
उपत्यकामा थपिए १४०३ जना संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । बुधबार देशभर २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ८९६ पुगेको मन्त्रालयका प्रवक्ता

0 Shares
देशभर थप २६३८ जनामा देखियाे काेराेना

अद्यावधिक विवरण अनुसार बुधबार नेपालमा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ८९६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । मंगलबार मात्रै ३५५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३६

0 Shares
चर्चित फुटबलर रोनाल्डोलाई देखियो कोरोना

काठमाडौं :विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो। पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डोले आइतबार राति फ्रान्सविरुद्व मैदान उत्रिएका थिए। नेसन्स लिग अन्तरगतको उक्त खेल गोलरहित बराबरी भएको थियो। ५ पटकका बालन डि ओर विजेता रोनाल्डोलाई कोरोना पुष्टि भएसँगै अबको केही दिन आईसोलेसनमा बस्ने छन्। सडक मिडिया

0 Shares
सरकारले घटायो पीसीआर परिक्षणको शुल्क, अब कति ?

काठमाडौँ:  मुलुकमा पछिल्लो केही समय यता कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढेपछि सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए अनुसार दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको हो । आज भएको नियमित पत्रकार सम्मेलन मार्यक्रममा बोल्दै गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने र यो मूलय पनि पछि समयानुकुल समायोजन हुँदै जाने बताए । त्यस्तै उनले

0 Shares