सानैमा आमा गुमाएका सुशान्तले आमालाई सम्झिदै संसार छोडे (उनको अन्तिम पोस्ट)

सानैमा आमा गुमाएका सुशान्तले आमालाई सम्झिदै संसार छोडे (उनको अन्तिम पोस्ट)

सानैमा आमा गु’माएका सुशान्त अब आफु पनि यो संसारमा छैनन् । सायद आमालाई सानैमा गु’माएर  होला सुशान्तले आमालाई धेरै नै सम्झिने गर्थे । उनले आमालाई धेरैनै सम्झिने कुरा उनका सामाजिक संजालमा राखिएका पोस्टबाट पनि बुझिन्छ ।

त्यिनै  बलिउड चर्ची अभिनेता सुशान्तसिंह राजपुतको आ’त्मह’त्या खबरले यतिबेला बलिउड शोकमग्न छ। यिनले बान्द्रास्थित आफ्नै घरमा आइतबार दिउँसो आ’त्मह’त्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनी अपार्टमेन्टको छैँटौँ तलामा झु’न्डिएको अवस्थामा भेटिएका थिए। उनी भर्खर ३४ बर्षका थिए ।

सुशान्तले जुनको पहिलो हप्ता दि’वंगत आमा र आफ्नो तस्विर ब्ल्याक एन्ड ह्वाइट बनाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए जसमा लेखिएको स्टाटसमा उनले आमाबारे उल्लेख गरेका थिए। स्टाटसको एक पंक्तिमा उनले लेखेका छन्- छोटो समयमै सकिने जीवन।

सामान्यतया दि,वंगत मानिसका तस्विरहरु मात्र ब्ल्याक एन्ड ह्वाइट गरिन्छन् तर सुशान्तले आमाको फोटोसंगै आफ्नो फोटोपनी ब्याक एण्ड ह्वाईट गरेका थिए । सुशान्तले खेलेको अन्तिम बलिउड फिल्म ‘छिछोरे’ले सय करोडभन्दा बढी भारतीय रुपैयाँ आम्दानी गरेको थियो। उनले उक्त फिल्ममा सु,साईट समस्याको समा’धान हैन भन्नि सन्देश दिएका थिए । तर अन्ततः उनि आफु आ’त्मह’त्याको सिकार बन्न पुगे ।

शुसान्तले सन् २०१४ मा काई पो चेमार्फत बलिउडमा डेब्यु गरेका थिए। त्यस फिल्मबाटै उनी फिल्म फेयर अवार्डका लागि सर्वोत्कृष्ट डेब्यु पुरुष अभिनेताका लागि मनोनयनमा परेका थिए।

टेलिश्रिंखलाबाट आफ्नो अभिनय यात्रा थालेका सुशान्तले सन् २००८ मा स्टार प्लसको चर्चित टेली शृंखला ‘किस देशमा हे मेरा दिल’मार्फत उनको अभिनय करियर सुरु गरेका हुन । सन् २००९-११ मा प्रदर्शनमा आएको जी टेलिभिजनको ‘पबित्र रिस्ता’मार्फत उनले अवार्ड नै जितेका थिए।

गत साता आफ्नी पूर्व म्यानेजर दिसा सलियानले आ,त्म,ह,त्या गरेको घटनामा सुशान्तले आफु स्त,ब्ध भएको उल्लेख गरेका थिए। पटनामा जन्मिएका सुशान्त आमाको सन् २००२ मा मृ,त्यु भएपछि परिवारसहित मुम्बई स्थानान्तरण भएका थिए।

इन्जिनियरिङमा स्नातक भर्ना भएर पनि उनी अभिनयको पछाडि लागेर त्यसलाई पुरा गर्न अ,सफल भएका थिए।

https://www.instagram.com/p/CA-S3cIDWOx/

Leave a Reply