पूर्व म्यानेजरको मृ’त्युको सातामै सुशान्तले गरे आ’त्मह’त्या

पूर्व म्यानेजरको मृ’त्युको सातामै सुशान्तले गरे आ’त्मह’त्या

नयादिल्ली : बलिउडका चर्चित अभिनेता सुशान्त शिह राजपुतले आ’त्मह’त्या गरेका छन् । मुम्बई बान्द्रा स्थित निजि निवासमा झु’ण्डिएर आ’त्मह’त्या गरेको बताइएको छ ।

भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन सिंहले किन आ’त्मह’त्या गरे भन्ने बारेमा जानकारी आएको छैन । भारतीय सञ्चार माध्यमहरूका अनुसार डि’प्रेसनको उपचार गराइरहेका ३६ वर्षीय सुशान्त आफ्नै घरमा झु’ण्डिएको अ’वस्थामा भे’टिएका थिए ।

एक साताअघि मात्रै सुशान्त शिह राजपुतकि पुर्वम्यानेजरले आ’त्मह’त्या गरेकी थिइन् । राजपुतकि पुर्वम्यानेजर दिशा सालियनले जुन ८ तारिखमा आ’त्मह’त्या गरेको ख’बर आएको थियो । पुर्वम्यानेजर सालियनले आ’त्मह’त्या गरेको १ सातामै बलिउडका चर्चित अभिनेता राजपुतले  आ’त्मह’त्या  गरेका हुन् । २८ वर्षीया सालियनले मुम्बईस्थित आफ्नै अपार्टमेन्टको १४ औं तला माथिबाट हा’म फा’लेर आ’त्मह’त्या गरेकी थिइन्।

यी दुवैको आ’त्मह’त्याको कारण खुलेको छैन। फिल्म ‘छिचोरे’मा आ’त्मह’त्या विरुद्धको सन्देश दिएका सुशान्त समीक्षात्मक रुपमा सफल कलाकार हुन्।  प्रहरीले सुशान्तलाई उनकै अपा’र्टमेन्टमा झु’ण्डिएको अवस्थामा भेटेको हो। उनको पो’स्टमोर्टम रि’पोर्ट आउन बाँकी छ।

भारतको बिहारमा जन्मिएका राजपुतले काइ पो चे र क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपीक मूभी एमएस धोनीमा लिड रोलमा अभिनय गरेका छन् । जिन निकै रुचाइएको थिए । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।

त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए ।

उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।

Leave a Reply