सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ
सडक मिडिया
चैत्र ५, २०८० १०:५०:५५ • ६०८ पटक पढिएको
काठमाडौं –सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले दिएको जानकारी अनुसार महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् ।
उनलाई अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरेको राठौरले जानकारी दिए ।
सिफारिस





